कांग्रेसको समानुपातिक बन्दसूचीमा को–को ?


काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीको बन्दसूचीमा केही चर्चित र प्रभावशाली नेताका नाम पनि समावेश छ । बन्दसूचीमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताका नाम समेटिएको छ । बन्दसूचीमा गृहमन्त्री बालकृष्ण खाँणपत्नी मञ्जुको नाम पनि अटाइएको छ
यस्तै, पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन, प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियार, उद्योगी अनिल रुगांटा, नवीन्द्रराज जोशीपत्नी सपना राजभण्डारी जोशी, एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, राप्रपाबाट कांग्रेसमा आएका किरण गिरीलगायत नेताको नाम समेत बन्दसूचीमा परेको छ । आसन्न निर्वाचनका लागि निर्वाचनमा आयोगमा बुझाइएको उक्त सूचीमा डा. शेखर कोइराला समूहका थोरै व्यक्तिको नाम समावेश गरिएको भन्दै उनीहरू असन्तुष्ट बनेका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाएका थिए ा
कांग्रेसको प्रतिनिधिसभातर्फ समानुपातिक बन्दसूचीको नामावली
१. विमलेन्द्र निधि
२. फरमुल्लाह मन्सुर
३. जीवन परियार
४. डा. प्रकाशशरण महत
५. आनन्दप्रसाद ढुंगाना
६. डा.चन्द्रमोहन यादव
७. अनिल रुगांटा
८. डा. आरजु राणा देउवा
९. मञ्जु खाँण
१० अम्बिका बस्नेत
११. प्रतिमा गौतम
१२. रमा कोइराला पौडेल
१३. सरस्वती अर्याल तिवारी (महिला)
१४. कान्तिका सैजुवाल
१६. सरस्वती बजीमय
१७. अन्जनी श्रेष्ठ
१८. लीला बोखिम
१९. मीनाकुमारी लामा
२०. सरु लमा
२१. समिता खड्की
२२. गंगा अवाल
२३. सपना राजभण्डारी जोशी
२४. रेनका काउचामगर
२५. तीर्थकुमारी गुरुङ
२६. सरस्वती गुरुङ
२७. मनोरमा शेरचन
२८. लालकुमारी राना
२९. सीताकुमारी राना
३०. मधु जवेगु
३१. गोपालमान श्रेष्ठ
३२. मदनकृष्ण श्रेष्ठ (अपांगता)
३३. टेकप्रसाद गुरुङ
३४. मोहन राई
३५. रोमी गौचन थकाली
३६. कर्माछिरिङ शेर्पा
३७. दीपक लामा
३८. कमोड सुब्बा
३९. सनत मुर्मु
४०. जगतबहादुर तामाङ
४१. देवीराम पुन
४२. सन्दीप राना
४३. केशरमान रोका
४४. ललितसिंह बोहरा
४५. टेकबहादुर नाम्जालीमगर
४६. गोविन्द भट्टराई
४७. बालकृष्ण पाण्डे
४८. वसन्त भट्ट
४९. राम भट्टराई
५०. डिल्लीराज कार्की
५१. भरतराज वाग्ले
५२. केदारनरसिंह केसी
५३. भीम थपलिया
५४. दामोदर गौतम
५५. किरण गिरी
५६. सरोज थापा
५७. खुमाप्रसाद अर्याल
५८. कीर्तिबहादुर खड्का
५९. जयपति रोकाय
६०. हस्तबहादुर मल्ल
६१. नरोशबहादुर सिंह
६२. लोकराज अवस्थी
६३. भरतबहादुर स्वार
६४. जनकबहादुर बम
६५. मैना रावल कार्की
६६. सुशीला भट्ट मिश्र
६७. विद्यादेवी तिमल्सिना
६८. रुक्मीणि घिमिरे
६९. मधु शाही
७०. अनिता ढुंगाना शाह
७१. सुशीला उप्रेती
७२. लक्ष्मी थापा
७३. उमा दहाल
७४. किरण कोइराला
७५. विमला योगी
७६. कृष्णदेवी गिरी
७७. हरिशरण नेपाली
७८. विन विश्वकर्मा
७९. गोविन्द परियार
८०. मानबहादुर नेपाली
८१. आशा विक
८२. लोकबहादुर विश्वकर्मा
८३. डम्बर सुनार
८४. रुपा विक
८५. शान्ति परियार
८६. विष्णुमाया परियार
८७. कोपिला विक (महिला)
८८. डा. सुरेशकुमार कनोडिया
८९. रामचन्द्रप्रसाद कोइरी मौर्य
९०. सीता मिजार
९१. मुख्तबहादुर महते
९२. अब्दुल सत्तार (मुस्लिम)
९३. अलाउद्दिन हुसेन
९४. जावेदा खातुन जागा
९५. योगेन्द्र चौधरी
९६. चुमनारायण तबदार
९७. हरिकृष्ण घोस
९८. खेम डगोरा चौधरी
९९. कल्पना चौधरी
१००. जस्मिन मण्डल
१०१. विनाकुमारी थनेत
१०२. जीवन राना
१०३. रामकुमारी चौधरी
१०४. राकृश सिंह
१०५. नगिना यादव
१०६. मुख्ता यादव
१०७. निनु कर्ण
१०८. मिनाक्षी झा
१०९. रेणु यादव
११०. किरण शर्मा झा

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *