नेप्से परिसूचकमा झिनो अङ्कको ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव शून्य आठ अङ्कले ओरालो लागेर एक हजार … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ लाई पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको सो विधेयकमा प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः … पूरा पढ्नुहोस् »

म बुढो भए पनि मेरा विचारहरु जवान छन् : खनाल

सुर्खेत । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचार जवान भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) … पूरा पढ्नुहोस् »

विभिन्न स्थानमा सवारी साधन दुर्घटना हुदाँ ६ जनाको मृत्यु   

काठमाडौं । रुपन्देही, बझाङ, पर्सा, मोरङ र बाँकेमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास चोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा लु.४१ प ४१६८ नम्बरको … पूरा पढ्नुहोस् »

एमाले कैलालीका पूर्वअध्यक्ष थापा नागरिक उन्मुक्तिमा प्रवेश

काठमाडौँ । एमाले कैलालीका पूर्वअध्यक्ष रतन थापा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचनमा चुनाव हराउन भूमिका खेलेको भन्दै एमाले प्रदेश कमिटीले थापालाई … पूरा पढ्नुहोस् »

बालैवासीको जनजिवन बालै खोलाको भरमा

मुगु । छायाँनाथ रारा नगरपालिका–६ बालैवासीको आम्दानीको मुख्य स्रोत बालुवा बिक्री हो । बालै खोलाबाट बालुवा ननिकाली यहाँका बासिन्दाको बिहान बेलुकाको छाक टर्दैन । छायानाथ रारा नगरपालिका–६ बालैका ३४ वर्षीय … पूरा पढ्नुहोस् »

कांग्रेसका प्रदीप नेता गिरीको १३औँ पुण्यतिथि

‘गिरी सरल जीवनशैलीका गान्धीवादी नेता’ काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वर्गारोहणको १३औँ दिन आज कांग्रेसले केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्दैछ । समकालीन नेपाली … पूरा पढ्नुहोस् »

छ वर्षमा पनि बनेन अधिकारीचौरमा पुल

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल निर्माण थालिएको छ वर्ष भयो तर छ वर्षमा पुलको ४० प्रतिशत काम पनि हुनसकेको छैन । पुलको दुईतिर पिलर उठाएको … पूरा पढ्नुहोस् »

चोलेन्द्र शमशेर जबरासँगको दोस्रो दिनको बयान सकियो 

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । उनलाई आज ११ बजे महाअभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरवारमा बोलाएको थियो ।  समितिका सदस्यहरुले आज उनलाई … पूरा पढ्नुहोस् »

चट्याङको आवाजले अझै झस्काइरहन्छ

देउखुरी । तीजको रौनक जताततै थियो । तीजमा माइतीको घर आएका तथा गाउँकै रहेका महिला दिदीबहिनी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी घर फकिँदै गर्दा चट्याङले दुई … पूरा पढ्नुहोस् »