नेकपा एसद्वारा उम्मेदवारको नाम सिफारिस

काठमाडौँ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ का बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

‘जनताको साथमा कांग्रेस’

काठमाडौँ । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समिति हाल आमनिर्वाचन लक्षित ‘जनताको साथमा कांग्रेस’ अभियानमा व्यस्त भएको छ । जिल्लाका विभिन्न स्थानमा उक्त अभियान सञ्चालन भइरहँदा क्षेत्रीयस्तरका समितिले आगामी मङ्सिर ४ … पूरा पढ्नुहोस् »

स्व नेता गिरीको स्मृतिमा सामूहिक वृक्षरोपण

कामठाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य स्व प्रदीप गिरीको स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । स्व गिरीको १३औँ पुण्यतिथिका अवसरमा काठमाडौँ क्षेत्र नं ४ का सांसदको कार्यालयको … पूरा पढ्नुहोस् »

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँ । पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको … पूरा पढ्नुहोस् »

विज्ञान तथा प्रविधिको सारथी बन्दै गण्डकीको ‘जिपास्ट’

काठमाडौँ । अन्नपूर्ण (कास्की) । प्लास्टिक पेलेर पक्की सडक बनाउन सकिन्छ भन्ने नमूना प्रस्तुत भएको चार वर्षभन्दा बढी भयो । पोखरा महानगरपालिका–१४ अनुपम टोलको एक सय मिटर सडक प्लास्टिकबाट पिच … पूरा पढ्नुहोस् »

आईएमईले ल्यायो दशैँ, तिहार, अफर- भाग्यशाली विजेतालाई दश लाख रुपैयाँ

काठमाण्डौ । दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वका अवसरमा रेमिटेन्स सेवाप्रदायक कम्पनी आईएमईले दशैँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट आईएमईमार्फत् आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये … पूरा पढ्नुहोस् »

निलम्बित प्रधानन्यायाधीशको दोस्रो दिनको बयान सुरू

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान सुरू भएको छ । बुधबारबारदेखि बयान सुरू भएको हो । बयानका लागि ४३ प्रश्न तय … पूरा पढ्नुहोस् »

फनपार्कलाई महानगरले दिएको समय सकिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले कर तिर्नका लागि काठमाडौं फनपार्कलाई दिएको समय आज सकिँदै छ । महानगरपालिकाको तर्फबाट बुधबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना … पूरा पढ्नुहोस् »

सिन्धुलीमा चुनावी चहलपहल बढ्दै, आज रवि लामिछाने पनि त्यही

काठमाडौँ । सिन्धुलीमा चुनावी चहलपहल बढ्दै गएको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केन्द्रित छलफल तथा कार्यक्रम जिल्लाका ७९ वडामै भइरहेको छ । नेता … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकजनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय अमित थामी रहेका छन् । मामाघरबाट तीज मनाएर आमा … पूरा पढ्नुहोस् »