नेपाली कांग्रेसबाट क-कसले दिए प्रतिनिधि सभामा उम्मेदवारी ?

काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र तवरले मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट आागामी निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गराउने उम्मेदवारको नामावली सार्वजिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूची अनुसार प्रतिनिधि सभातर्फ कुल २ हजार ५२६ उम्मेदवार रहेका छन् । जसमध्ये २३५ जना महिला र २ हजार २९१ पुरुष रहेका छन् ।

यस्तै, प्रदेशसभातर्फ कुल ३ हजार ४७६ उम्मेदवार र २९७ जना महिला उम्मेदवार र १ जना अन्य उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा टिकट पाउने को को छन ? टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने सबै उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न नेपाली कांग्रेस पार्टी आहान गरे बमोजिम केही निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता पनि भएका छ्न् ।

प्रदेश नं. १ बाट कांग्रेसले कुन कुन जिल्लाको कति क्षेत्र नम्बर बाट उम्मेदवारी दिएका छन् । प्रदेश नं. १ पांचथर क्षेत्र नं. १ बाट भिष्मराज आङ्दाम्बे उम्मेदवारी दिएका छन् । ईलाम क्षेत्र नं. २ बाट डम्बर कुमार खड्काले उम्मेदवारी दिएका छन । झपा क्षेत्र न ३ बाट बिश्व प्रकाश शर्माले उम्मेदवारी दियका छन् । झापा क्षेत्र नं. ३ बाट कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दिएका छन् । झापा क्षेत्र नं. ४ बाट देउ कुमार थेवेले उम्मेदवारी दिएका छन् । झापा क्षेत्र नं. ५ बाट खगेन्द्र अधिकारीले उम्मेदवारी दिएका छन् । संखुवासभा क्षेत्र न १ बाट दिपक खड्काले उम्मेदवारी दिएका छन् । त्यसतै तेह्रथुम क्षेत्र नं. १ बाट सिता गुरुङले उम्मेदवारी दिएकी छन् । धनकुटा क्षेत्र न १ बाट सुनिल बहादुर थापाले उम्मेदवारी दिएको छन् । मोरङ क्षेत्र नं. १ बाट डिग बहादुर लिम्बुले उम्मेदवारी दिएका छन् । मोरङ क्षेत्र नं. २ बाट सुजाता कोइरालाले उम्मेदवारी दिएकी छन् । मोरङ क्षेत्र नं. ३ बाट शुनिल कुमार शर्माले उम्मेदवारी दिएका छन् । मोरङ क्षेत्र नं. ६ बाट डा.शेखर कोइरालाले उम्मेदवारी दिएका छन् । सुनसरी क्षेत्र नं. २ बाट सिताराम महतोले उम्मेदवारी दिएका छन् । सुनसरी क्षेत्र नं. ३ बाट विजय कुमार गच्छदारले उम्मेदवारी दिएका छन् । सुनसरी क्षेत्र नं. ४ ज्ञानेन्द्र बहादुर कार्कीले उम्मेदवारी दिएका छन् । सोलुखुम्बु क्षेत्र नं. १ बाट बल बहादुर के .सीले उम्मेदवारी दिएका छन् । ओखलढुंगा क्षेत्र नं. १ बाट राम हरि खतिवडाले उम्मेदवारी दिएका छन् । उदयपुर क्षेत्र नं. १ बाट डा.नारायण खड्काले उम्मेदवारी दिएका छन् ।

मधेस प्रदेश वा २ नम्बर प्रदेशबाट कांग्रेसले कुन कुन जिल्लाको कति क्षेत्र नम्बर बाट उम्मेदवारी दिएका छन् । मधेस प्रदेश सप्तरी क्षेत्र नं. १ बाट रामदेव साह (तेली)ले उम्मेदवारी दिएका छन् । सप्तरी क्षेत्र नं. ३ बाट दिनेश कुमार यादवले उम्मेदवारी दिएका छन् । सप्तरी क्षेत्र नं. ४ बाट तेजुलाल चौधरीले उम्मेदवारी दिएका छन् । सिराहा क्षेत्र नं. १ बाट पदम नारायण चौधरीले उम्मेदवारी दिएका छन् । सिराहा क्षेत्र नं. २ बाट चित्रलेखा यादवले उम्मेदवारी दिएका छन् । धनुषा क्षेत्र २ बाट राम कृष्ण यादवले उम्मेदवारी दिएका छन । धनुषा क्षेत्र नं. ४ बाट महेन्द्र यादवले उम्मेदवारी दिएका छन् । महोत्तरी क्षेत्र नं. ४ बाट महेन्द्र कुमार रायले उम्मेदवारी दिएका छन् । सर्लाही क्षेत्र नं. ४ बाट नागेन्द्र कुमारले उम्मेदवारी दिएका छन् । रौतहट क्षेत्र नं. २ बाट मो. फिरदोस आलमले उम्मेदवारी दिएका छन् । रौतहट क्षेत्र नं. ४ बाट देव प्रसाद तिमलसेनाले उम्मेदवारी दिएका छन् । बारा क्षेत्र नं. १ बाट उमाकान्त चौधरीले उम्मेदवारी दिएका छन् । पर्सा क्षेत्र नं. २ बाट अजय कुमार चौरसियाले उम्मेदवारी दिएका छन् । पर्सा क्षेत्र नं. ३ बाट सुरेन्द्र प्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । पर्सा क्षेत्र नं. ४ बाट रमेश रिजालले उम्मेदवारी दिएका छन् ।
थ्यग कभलत
बागमती प्रदेशबाट कांग्रेसले कुन कुन जिल्लाको कति क्षेत्र नम्बर बाट उम्मेदवारी दिएका छन् । बागमती प्रदेश रामेछाप क्षेत्र नं. १ बाट पुर्ण बहादुर तामाङले उम्मेदवारी दिएका छन् । सिन्धुली क्षेत्र नं. १ बाट श्याम कुमार घिमिरेले उम्मेदवारी दिएका छन् । रसुवा क्षेत्र नं. २ बाट मोहन आचार्यले उम्मेदवारी दिएका छन् । धादिङ क्षेत्र नं. २ बाट रामनाथ अधिकारीले उम्मेदवारी दिएका छन् । नुवाकोट क्षेत्र नं. २ बाट अर्जुन नरसिंह के सी ले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं. १ बाट प्रकाश मान सिंहले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं. ३ बाट सन्तोष चालिसेले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं. ४ बाट गगन कुमार थापाले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं. ५ बाट प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं. ६ बाट भिमसेन दास प्रधानले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं. १० बाट राजेन्द्र कुमार के.सीले उम्मेदवारी दिएका छन् । भक्तपुर क्षेत्र नं. २ बाट दुर्लभ थापा क्षेत्रले उम्मेदवारी दिएका छन् । ललितपुर क्षेत्र नं. १ बाट उदय शंशेर ज.ब रानाले उम्मेदवारी दिएका छन् । काभ्रेपलान्चोक क्षेत्र नं. २ बाट शिव प्रसाद हुमागाइले उम्मेदवारी दिएका छन् । सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट मोहन बहादुर बस्नेतले उम्मेदवारी दिएका छन् । मकवानपुर क्षेत्र नं. १ बाट महालक्ष्मी उपाध्यायले उम्मेदवारी दिएकी छन् । चितवन क्षेत्र न १ बाट विश्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । चितवन क्षेत्र नं. २ बाट उमेश श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

गण्डकी प्रदेशबाट कांग्रेसले कुन कुन जिल्लाको कति क्षेत्र नम्बर बाट उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेश गोरखा क्षेत्र नं. १ बाट राजेन्द्र बजगाइले उम्मेदवारी दिएका छन् । मनाङ क्षेत्र नं. १ बाट टेक बहादुर गुरुङले उम्मेदवारी दिएका छन् । कास्की क्षेत्र नं. १ बाट किशोर दत्त बरालले उम्मेदवारी दिएका छन् । तनहु क्षेत्र नं. १ बाट रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । तनहु क्षेत्र नं. २ बाट शंकर भण्डारीले उम्मेदवारी दिएका छन् । स्याङ्जा क्षेत्र नं. १ बाट राजु थापाले उम्मेदवारी दिएका छन् । स्याङ्जा क्षेत्र नं. २ बाट धनराज गुरुङले उम्मेदवारी दिएका छन् । नवलपरासी पुर्व क्षेत्र नं. १ बाट शशांक कोइरालाले उम्मेदवारी दिएका छन् । नवलपरासी पुर्व क्षेत्र नं. २ बाट विश्व कुमार कार्कीले उम्मेदवारी दिएका छन् । मुस्ताङ क्षेत्र नं. १ बाट योगेश गौचन थकालीले उम्मेदवारी दिएका छन् । म्यादी क्षेत्र नं. १ बाट खम बहादुर गर्बुजाले उम्मेदवारी दिएका छन् । पर्वत क्षेत्र नं. १ अर्जुन प्रसाद जोशीले उम्मेदवारी दिएका छन् ।

लुम्बिनी प्रदेशबाट कांग्रेसले कुन कुन जिल्लाको कति क्षेत्र नम्बर बाट उम्मेदवारी दिएका छन् । लुम्बिनी प्रदेश गुल्मी क्षेत्र नं. १ बाट चन्द्रकान्त भण्डारीले उम्मेदवारी दिएका छन् । पाल्पा क्षेत्र नं. १ बाट ज्ञान बहादुर गाहाले उम्मेदवारी दिएका छन् । अर्घाखाँची क्षेत्र नं. १ बाट पुस्पा भुसाल (गौतम)ले उम्मेदवारी दिएका छन् । रुपन्देही क्षेत्र न ३ बाट बाल कृष्ण खाडले उम्मेदवारी दिएका छन् । रुपन्देही क्षेत्र नं. ४ बाट प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन् । रुपन्देही क्षेत्र नं. ५ बाट भरत कुमार साहाले उम्मेदवारी दिएका छन् । कपिलवस्तु क्षेत्र नं. २ बाट सुरेन्द्र राज आचार्यले उम्मेदवारी दिएका छन् । कपिलवस्तु क्षेत्र नं. ३ बाट अभिसेक प्रताप शाहले उम्मेदवारी दिएका छन् । बाँके क्षेत्र नं. २ बाट सुदीप नरसिंह राणाले उम्मेदवारी दिएका छन् । बाँके क्षेत्र नं. ३ बाट किशोर सिह राठोरले उम्मेदवारी दिएका छन् । बर्दिया क्षेत्र नं. १ बाट सन्जयकुमार गौतमले उम्मेदवारी दिएका छन् । नवलपरासी पश्चिम क्षेत्र नं. १ बाट विनोद कुमार चौधरीले उम्मेदवारी दिएका छन् । नवलपरासी पश्चिम क्षेत्र नं. २ बाट देवेन्द्र राज कंडेलले उम्मेदवारी दिएका छन् ।

कर्णाली प्रदेशबाट कांग्रेसले कुन कुन जिल्लाको कति क्षेत्र नम्बर बाट उम्मेदवारी दिएका छन् । कर्णाली प्रदेश मुगु क्षेत्र नं. १ बाट ऐन बहादुर शाही ठकुरीले उम्मेदवारी दिएका छन् । दैलेख क्षेत्र नं. २ बाट दिक्पाल कुमार शाहिले उम्मेदवारी दिएका छन् । सुर्खेत क्षेत्र नं. १ बाट पुर्ण बहादुर खड्काले उम्मेदवारी दिएका छन् । सुर्खेत क्षेत्र नं. २ बाट हृदय राम थानीले उम्मेदवारी दिएका छन् । रुकुम पश्चिमी क्षेत्र नं. १ बाट मान बहादुर नेपालीले उम्मेदवारी दिएका छन् ।

सुदुरपश्चिम प्रदेशबाट कांग्रेसले कुन कुन जिल्लाको कति क्षेत्र नम्बर बाट उम्मेदवारी दिएका छन् । सुदुरपश्चिम प्रदेश बाजुरा क्षेत्र नं. १ बाट बद्री प्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् । अछाम क्षेत्र नं. २ बाट पुष्प बहादुर शाहले उम्मेदवारी दिएका छन् । कैलाली क्षेत्र नं. १ बाट राम जनम चौधरीले उम्मेदवारी दिएका छन् । कैलाली क्षेत्र नं. ४ बाट विर बहादुर बलायरले उम्मेदवारी दिएका छन् ।कैलाली क्षेत्र नं. ५ बाट डिल्ली राज पन्तले उम्मेदवारी दिएका छन् । दार्चुला क्षेत्र नं. १ बाट दिलेन्द्र प्रसाद बडुले उम्मेदवारी दिएका छन् । डडेलधुरा क्षेत्र नं. १ बाट शेर बहादुर देउवाले उम्मेदवारी दिएका छन् । कंचनपुर क्षेत्र नं. २ बाट नारायण प्रकाश साउदले उम्मेदवारी दिएका छन् । कंचनपुर क्षेत्र नं. ३ रमेश लेखकले उम्मेदवारी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *