सुत्केरी हुन नसकेर २४ वर्षीया महिलाको मृत्यु

काठमाडौँ । गत असोजमा चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइरहेकी सर्केगाड गाउँपालिका–७ की २४ वर्षीया पवित्रा शाही छत्यालको मृत्यु भयो । स्वास्थ्य संस्थामा औषधि उपचार हुन नसकेपछि उहाँको गाउँमै मृत्यु भएको … पूरा पढ्नुहोस् »

निर्वाचनका लागि काठमाडौँ–८ मा चार महिला उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ८ मा चार महिलासहित ४० उम्मेदवार प्रतिस्पर्धामा छन् । आसन्न निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं … पूरा पढ्नुहोस् »

हत्यामा सम्लग्न आठैजना पक्राउ

काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक एक किशोरको हत्यामा सम्लग्न आठ अभियुक्त पक्राउ परेका छन् । । पुरानो रिसइबीका कारण झापाको दमक … पूरा पढ्नुहोस् »

नरैनापुरवासी निर्वाचनभन्दा खाद्यान्न जोहोको चिन्तामा

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिए पनि बाँकेकोे नरैनापुरवासीमा चुनावी रौनक आउन सकेको छैन । बर्सादमा धान रोप्ने बेला लामो समय खडेरी भएपछि … पूरा पढ्नुहोस् »

अमेरिकाको सहयोग निरन्तर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले आज भेटवार्ता गरेका छन् । सो भेटवार्तामा दुई देशबीचको … पूरा पढ्नुहोस् »

‘जाने कतै ठाउँ छैन न त खाने गास नै’

बझाङ । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिनुहुन्छ । उहाँ बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादी घोषणापत्र : कृषि उत्पादकत्वमा जोड

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले कृषि उत्पादकत्वमा वृद्धिका लागि कृषि पूर्वाधारमा ठूलो लगानीको अवधारणा ल्याएको छ । आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण तथा किसानलाई … पूरा पढ्नुहोस् »

‘आश्वासन धेरै पाइयो, विकासको अनुभूति पाइएन’

काठमाडौँ । निस्दी गाउँपालिका–२ सहलकोटस्थित सुकेकोटका रनबहादुर राना उमेरले ७२ वर्षको हुनुभयो । आफ्नो जीवनकालमा विभिन्न समयमा भएको निर्वाचनमा मतदान गर्नुभयो । उहाँ मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै लगातार … पूरा पढ्नुहोस् »

“बाबुआमाले नै मदिरा खुवाउने गरेको पाइयो”

काठमाडौँ । आधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका … पूरा पढ्नुहोस् »

“एमालेले गरेको भ्रष्ट्राचारको उन्मुलन गर्नका लागि गठबन्धन लागि परेको छ”

काठमाडौँ । आसन्न मंसिर ४ मा हुने निर्वाचनमा प्रदेशसभा १ दोलखाबाट गठबन्धनका उम्मेदवार कुन्दन काफ्लेले अवको आन्दोलन समृद्ध विकासको आन्दोलन हुने बताएका छन् । गठबन्धनको वृहत चुनावी सभामा बोल्दै उनले … पूरा पढ्नुहोस् »