सुनको मूल्य वर्षकै उच्च विन्दुमा


काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय र सुनको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य एक लाख ३ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ३ हजार ४ सय र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम भएको छ ।
बिहीबार सुनको मूल्य एक लाख ३ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ९ सय र चाँदीको मूल्य १३ सय ६० रुपैयाँ थियो । यसअघि पुस २५ गते सुनको मूल्य आजकै बराबर थियो । सुनको मूल्य पुनः यो वर्ष २०७९ कै उच्च विन्दुमा पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *