एनआइसी एशियाले १८ ठाउँमा रहेको घरजग्गा बिक्री गर्ने


काठमाडौं । एनआइसी एशिया बैंकले विभिन्न १८ ठाउँमा रहेको गैर बैकिङ्ग सम्पत्ति९घरजग्गा० बिक्री गर्ने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै बैंकको नाममा दर्ता रहेको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्न लागेको जानकारी दिएको हो ।
बैंकका अनुसार सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्तिरफर्मरकम्पनीरसंघ संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र सम्बन्धी शर्तबन्देजसहितको बोलपत्र फाराम बैंकको केन्द्रिय कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा १ हजार रुपैयाँ तिरि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
१. मालपोत कार्यालय चरिकोट, दोलखाको लगतमा दर्ता कायम रहेका दोलखा जिल्ला, चरिकोट गाविस वडा नं. २ हाल भिमेश्वर नपा वडा नं. ३० स्थित कित्ता नं. १४५४, २८०९ २८०६ र ४६०९ को क्षेत्रफल क्रमशः ०८० १९० १४० र १२५ व.मीको घरजग्गा ।
२. मालपोत कार्यालय नवलपरासी, कावासोती बर्दघाट सुस्ता पूर्वको लगतमा दर्ता कायम रहेको, नवलपरासी जिल्ला कोलुवा गा।वि।स। वडा नं. २ क स्थित कित्ता नं. ७०२ को क्षेत्रफल ० ५ ७ विगाहको जग्गा ।
३. मालपोत कार्यालय वीरगंज, पर्साको लगतमा दर्ता कायम रहेका पर्सा जिल्ला, इनर्वा गाठ्ठा गाविस वडा नं. १ हाल वीरगंज म.न.पा. वडा नं. १६० स्थित कित्ता नं. ११५ को क्षेत्रफल ० १ ५ ० विगाहको घरजग्गा ।
४. मालपोत कार्यालय मकवानपुरको लगतमा दर्ता कायम रहेका मकवानपुर जिल्ला, हेटौडा न.पा. वडा नं. २ हाल हेटौडा उ.म.न.पा. वडा नं. ७० स्थित किता नं. ४०७१ को क्षेत्रफल ० १ ० ० विगाहको जग्गा ।
५. मालपोत कार्यालय मौलापुर, रौतहटको लगतमा दर्ता कायम रहेका रौतहट जिल्ला, सरगुजवा गाविस वडा नं. ८ ख हाल बौधीमाई न.पा. वडा नं. ७० स्थित किता नं. ८१२ को क्षेत्रफल ० ० १६ विगाहको घरजग्गा ।
६. मालपोत कार्यालय चितवनको लगतमा दर्ता कायम रहेको चितवन जिल्ला, नारायणगढ गा।वि।स। वडा नं. ४ ख हाल भरतपुर म.न.पा. वडा नं. २० स्थित किता नं. २५८० को क्षेत्रफल ० ० ६०५ ० विगाहको जग्गा ।
७. भूमिसुधार तथा मालपोत कार्यालय पर्सा, विरगंजको लगतमा दर्ता कायम रहेको, पर्सा जिल्ला, मौराठार गाविस वडा नं ७ ख हाल पर्सा जिल्ला, बहादुरमाई न.पा. वडा नं. ५० स्थित कित्ता नं. ५१७ र ५१८ को क्षेत्रफल क्रमशः ० १ ०२० ५ १७ विगाहको घर,जग्गा ।
८. भूमिसुधार तथा मालपोत कार्यालय पर्सा, विरगंजको लगतमा दर्ता कायम रहेको, पर्सा जिल्ला, भौराटार गाविस वडा नं. ७ क हाल पर्सा जिल्ला, बहादुरमाई न.पा. वडा नं. ५० स्थित कित्ता नं. ९८१ र ९८३ को क्षेत्रफल क्रमश ः ० ० १३ ८ र ० ० २ ८ विगाहको घर,जग्गा ।
९. भूमिसुधार तथा मालपोत कार्यालय पर्सा, विरगंजको लगतमा दर्ता कायम रहेको, पर्सा जिल्ला, वीरगंज उ.म.न.पा. वडा नं. १३ हाल वीरगंज म.न.पा. वडा नं. १० स्थित किता नं. १३६ को क्षेत्रफल ३४० व.मीको घरजग्गा ।
१०. मालपोत कार्यालय पर्साको लगतमा दर्ता कायम रहेको पर्सा जिल्ला, जगरनाथपुर गाविस वडा नं २ हाल जगरनाथपुर गा.पा. वडा नं. ४० स्थित किता नं. ५८ को क्षेत्रफल ० १५ १० ० विगाहको जग्गा ।
११. मालपोत कार्यालय कावासोती, नवलपरासी बर्दघाट सुस्ता पूर्वको लगतमा दर्ता कायम रहेको नवलपरासी जिल्ला, तम्सरिया गाविस वडा नं. ७ स्थित किता नं. ७० को क्षेत्रफल ० १ ७ ०.५ विगाहको घरजग्गा ।
१२. मालपोत कार्यालय कावासोती, नवलपरासी बर्दघाट सुस्ता पूर्वको लगतमा दर्ता कायम रहेको नवलपरासी जिल्ला, सिसवार गाविस वडा नं. १ स्थित किता नं. १६२० को क्षेत्रफल ० १६ १७.५० ० विगाहको घर,जग्गा ।
१३. मालपोत कार्यालय भक्तपुरको लगतमा दर्ता कायम रहेको भक्तपुर जिल्ला, नगरकोट गाविस वडा नं. ७ क हाल भक्तपुर जिल्ला, चाँगुनारायण न.पा. वडा नं. ६० स्थित कित्ता नं. ४८१ र ४८३ को क्षेत्रफल क्रमश ० २ ० ३ तथा ५ १३ ३ १ रोपनीको जग्गा ।
१४. कार्यालय वीरगंज, पर्साको लगतमा दर्ता कायम रहेको पर्सा जिल्ला, हरपतगंज गाविस वडा नं. ५ हाल वीरगंज म.न.पा. वडा नं. २० स्थित कित्ता नं. ७४२ र ११६ को क्षेत्रफल क्रमशः ० ० १६ १२ र ० ४ ५ ० विगाहको जग्गा ।
१५. मालपोत कार्यालय वीरगंज, पर्साको लगतमा दर्ता कायम रहेको पर्सा जिल्ला, वीरगंज उ.म.न.पा. वडा नं. १५ हाल वीरगंज म.न.पा. वडा नं. १२ स्थित कित्ता नं. ८२ र ७७ को क्षेत्रफल क्रमशः १३.४५ र ९५.० व.मीको घर,जग्गा ।
१६. मालपोत कार्यालय कलैया, बाराको लगतमा दर्ता कायम रहेको बारा जिल्ला, रामपुर टोकनी गाविस वडा नं. ३ हाल जीतपुर सिमरा उ.म.न.पा. वडा नं. २३ स्थित कित्ता नं. १८, ५२५, १७२१ र १०२३ को क्षेत्रफल क्रमश ः० १ १०, ० ० ० ० ० ८ ८ र ० ० २ विगाहको घर,जग्गा ।
१७ मालपोत कार्यालय कलैया, बाराको लगतमा दर्ता कायम रहेको बारा जिल्ला, रामपुर टोकनी गाविस वडा नं. ३ हाल जीतपुर सिमरा उ.म.न.पा. वडा नं. २३ स्थित कित्ता नं. १९ को क्षेत्रफल ० ० १६ विगाहको जग्गा ।
१८. मालपोत कार्यालय चन्द्रनिगाहपुर, रौतहटको लगतमा दर्ता कायम रहेको रौतहट जिल्ला जुडिबेला गाविस वडा नं. ७ हाल रौतहट जिल्ला, चन्द्रपुर न.पा. वडा नं. २० स्थित कित्ता नं. ०० क्षेत्रफल ० ९ १० विगाहको जग्गा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *