पूर्णबहादुर खड्का अस्पताल भर्ना


काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का प्रोस्टेटको शल्यक्रियाका लागि नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका छन् । उनको अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले खड्काको प्रोस्टेटको सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । शल्यक्रियापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालको वार्डमा रहेका रक्षामन्त्री खड्कालाई स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *