बुध्द एयरका दुई यात्रुलाई हरेक दिन स्मार्टवाच


काठमाडौं । बुध्द एयरले यात्रुहरुका लागि विभिन्न योजना सार्वजनिक गरेको छ । २६ औं वार्षिकोत्सवको अवसरमा बुध्दले हरेक दिन आफ्ना दुई यात्रुलाई स्मार्टवाच दिने भएको छ ।

‘आईएमई पे’को संयोजनमा हरेक दिन दुई जना लक्की यात्रुहरुका लागि ‘अल्टिमा’को स्मार्टवाच ल्याएको कम्पनीले जनाएको छ। यो अफर ५ देखि ११ अक्टोबरसम्म रहेको छ । यस अफरमा बुध्द एयरको टिकट आईएमई पे मार्फत खरिद गरेको हुनुपर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *