युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९। ८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०.२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश गरि कुल १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *