जसपाको विद्यान अधिवेशन जेठमा हुने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन सरेको छ । जसपाको विद्यान अधिवेशन जेठ १ देखि ३ गतै सम्म हुने सो पाटी प्रचार विभागले जनाएको छ । यस अघि … पूरा पढ्नुहोस् »

साउदी क्लबद्धारा मेस्सीलाई ५८ अर्बको अफर

काठमाडौं । रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि किर्तिमानी रकमकाे अफर आएको छ । चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका … पूरा पढ्नुहोस् »

६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन हुलाकी सडक

महेन्द्रनगर । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता … पूरा पढ्नुहोस् »

नयाँ बसपार्कबाट ७७ जना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कबाट ७७ जनालाई पक्राउ परेका छन् । बसपार्क क्षेत्रमा अवैध गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए … पूरा पढ्नुहोस् »

पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र पेश गरेका छन् । किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, … पूरा पढ्नुहोस् »

घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार घटेको छ । बुधबार एकैदिन २ हजार रुपैयाँले बढेर एतिहासिक रेकर्ड राखेको सुन बिहीबार भने तोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गराइसक्नुपर्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्नुपर्ने भएको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न … पूरा पढ्नुहोस् »

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने गठबन्धनको निर्णय

काठमाडौं । १० दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम बिहीबार बेलुका ५ बजे सार्वजनिक गर्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको गठबन्धन बैठकले आजै बेलुका … पूरा पढ्नुहोस् »

गाउँसम्मै सडक कालोपत्र भएपछि उत्पादनले बजार पायो

पाँचथर । गाउँसम्मै सडक कालोपत्र भएपछि फदिम नगरपालिका–११ का देवीप्रसाद अधिकारी प्रसन्न छन् । सडक कालोपत्र गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उनी बताउछन् । उत्पाददित … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा … पूरा पढ्नुहोस् »