राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित हुनुभएको … पूरा पढ्नुहोस् »

भावि मार्गचित्र देखाउँदै निर्वाचन वर्षको मैझारो

काठमाडौँ । मुलुकमा यस वर्षका लागि तोकिएका सबै निर्वाचन सकिएर सम्बन्धित तह र पदले नयाँ नेतृत्व पाइसकेको छ । यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनबाट उक्त पदमा रामसहायप्रसाद यादव निर्वाचित … पूरा पढ्नुहोस् »

कालीगण्डकी नदी साँघुरिँदै : मौलिक स्वरुप हराउँदै

काठमाडौ । नदी किनारमा मोटरबाटो र अव्यवस्थितरुपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ । अव्यवस्थित बसोबासले पहिरो र कटानको जोखिम बढाएसँगै समस्या देखिन थालेको हो । पछिल्लो समय … पूरा पढ्नुहोस् »

महतलाई अर्थमन्त्री बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतलाई अर्थमन्त्री बनाइने भएको छ । प्रचण्ड सरकारमा अर्थमन्त्रालय नछाड्ने भएका कारण कांग्रेसले डा. महतलाई अघाडि बढाउने भएको छ । श्रोतका अनुसार … पूरा पढ्नुहोस् »

यस वर्ष पहिलो पटक ढोरपाटनमा हिमपात

काठमाडौं । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले … पूरा पढ्नुहोस् »

घनश्याम भुसाल बने एकीकृत समाजवादीको महासचिव

काठमाडौं । एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय शान्तिनगरमा बसेको केन्द्रीय सचिवालयले घनश्यामलाई महासचिव र महासचिव डा.बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले … पूरा पढ्नुहोस् »

पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । त्यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल … पूरा पढ्नुहोस् »

सत्तापक्षमा बस्ने र प्रचण्ड सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभामा सतापक्षमा बस्ने निर्णय गरेको छ । आइतबार दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको दलको बैठकले यस्तो निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी, यस्तो बन्यो कार्यसमिति

काठमाडौं । कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् ।शनिबार सम्पन्न १९औँ साधारणसभामा निरौलाले कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत … पूरा पढ्नुहोस् »