हिमालयन एभरेष्टले बढायो लाभांशदर

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले पुस २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशतले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंठकले आर्थिक वर्ष २०७९।८० को नाफाबाट सेयरधनीलाई … पूरा पढ्नुहोस् »

हिमालयन लाइफले ३ वटा कार बेच्दै

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न कम्पनीका चालू अवस्थामा रहेका तीन वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । कम्पनीले सन् २०२२ मा बनेको १ हजार ९९९ सि.सिको … पूरा पढ्नुहोस् »

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने वर्कशप सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने इम्प्लोई स्कील इनह्यान्समेण्ट वर्कशप ‘एक्सेल एण्ड इलिभेट २०८०।८१’ नाराका साथ आयोजित उक्त वर्कशप चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न भएको छ । कम्पनीमा कार्यरत … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्य नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले बीमा ऐन, २०७९ को दफा ५७ (१) अनुसार २०८० माघ १ … पूरा पढ्नुहोस् »

हिमालयन रि इन्स्योरेन्सको आईपीओ सूचीकृत

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको १० करोड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर पुस २२ गते आइतबार … पूरा पढ्नुहोस् »

हिमालयन लाइफको १६ औँ वार्षिक साधारणसभा माघ १८ मा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारणसभा माघ १८ गते सिल्भर ओक ब्याङ्क्वेट गैरीधारा काठमाडौंमा बिहान ११ बजे … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर र आरुश लाइफस्टाइल हस्पिटलबीच सम्झौता

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र आरुश लाइफस्टाइल हस्पिटलबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता भएको छ। कम्पनीले प्रदान गर्दै आएको स्वास्थ्य बीमामा नगद रहित उपचार सुविधा थप … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको जाजरकोट भूकम्प पीडितलाई सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जाजरकोट भूकम्प पीडितलाई राहत उपलब्ध गराएको छ । कम्पनीले पीडितलाई न्यानो कपडा वितरण गर्दै बीमा सचेतना जगाएको हो । जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर कात्तिक १७ … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाईफको वार्षिक साधारणसभा आह्वान

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले छैठौं वार्षिक साधारणसभा माघ ११ गते अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल … पूरा पढ्नुहोस् »

सानिमा जिआईसीको १३ लाख कित्ता बढी सेयर बिक्रीमा

काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ। कम्पनीले एक सूचना प्रकाशित गरी संस्थापक समूहको १३ लाख २३ हजार ३ सय ९७ … पूरा पढ्नुहोस् »