‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने

काठमाडौं । हास्य टेलिशृंखला ‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ । आज बेलुकी ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुने बताइएको … पूरा पढ्नुहोस् »

चलचित्र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडौं । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो … पूरा पढ्नुहोस् »

दु:खी देशहरुको सूचीमा नेपाल ६३ औं स्थानमा, सबैभन्दा दु:खी देश कुन ?

काठमाडौं । नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले नेपाललाई दुःखी देशको सूचीमा राखेको हो । नेपाल ३७. १८ … पूरा पढ्नुहोस् »

सुन्दरता के हो ? यसो भन्छन् बौद्ध धर्मगुरु खिन्से नोर्बु

काठमाडौं । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री ? यसको परिभाषा के हुनसक्छ ? यी र यस्तै विषयमा बौद्ध धर्मका गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले चर्चा … पूरा पढ्नुहोस् »

मञ्चनको तयारीमा दुई नाटक

काठमाडौं । काठमाडौँमा दुई नाटक मञ्चनको तयारी भइरहेको छ । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ देखि २८ गतेसम्म नाटक ‘त्रयम्’ र थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ देखि ३२ गतेसम्म … पूरा पढ्नुहोस् »

घरको लक्षिण नारि ।।।

छम छम चुरा बजाई जब नारी घरमा पस्दछिन्नारीकै श्रेयले घर घरमा तव पो हुन्छ लछिन् ।नारि नै हुन सहनशिलता नारि नै हुन अपहेलितनारिमै छ जगत भलो नारि मै छ मोहित … पूरा पढ्नुहोस् »

चलचित्र नाङ्गो गाउँको छायांकन ३३ औं दिनमा सम्पन्न

काठमाडौं । चलचित्र नाङ्गो गाउँको छायांकन काभ्रेको बेथानचोक गाउँपालिका क्षेत्रमा ३३ औं दिनमा पूरा भएको छ । हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठको निर्माण, दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको … पूरा पढ्नुहोस् »

गोरखामा बन्यो चेपाङ सङ्ग्रहालय

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन … पूरा पढ्नुहोस् »

युगकवि श्रेष्ठको ११२औँ जन्मजयन्ती

काठमाडौं । आजदेखि युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइँदै छ । त्यस अवसरमा युगकवि सिद्धिचरण स्मृति गुठीको आयोजनामा काठमाडौँको न्युरोडस्थित सिद्धिचरण चोकमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ । संस्कृति, … पूरा पढ्नुहोस् »

मृतुसगँ डरै छैन

बुढो मानिस कसरी अब म कहाँ जान सक्छु रमेरो रहे हात गोडा के गरि खान अब सक्छु र ।सु्स्तरि सुस्तरि हिडदै छु म सहारा छन ्तपनिबुझदैनन् मेरो व्यथा र कथा … पूरा पढ्नुहोस् »