मोडेल तथा नायिका अनिता गिरिलाई क्याप्टिभेटिङ क्रिएसन अवार्ड

काठमाण्डौं । फर्न इभेन्ट्सद्वारा आयोजित छैठौ ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा मोडेल तथा नायिका अनिता गिरिले ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३ फिमेल मोडेल अवार्ड प्राप्त गरेकी छिन । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकि … पूरा पढ्नुहोस् »

नीरफूलको भव्य प्रिमियर, अग्रिम बुकिङ उत्साह जनक  

काठमाडौं शुक्रबार २६ जेठबाट मुलुकका सिनेमा हलमा रिलिज हुने अभिनेता दयाहाङ राईको प्रतिक्षित चलचित्र ‘नीरफूल’को बुधबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरिएको छ । प्रिमियर शोमा सेलो समुहका विभिन्न कलाकारहरुले डम्फु … पूरा पढ्नुहोस् »

तिलगंगामा गरियो अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया

काठमाडौँ । अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ । सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा उनको दाहिने आँखामा भएको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो । अस्पतालका चिकित्सकहरू सन्दुक रुइत, रीता गुरुङ, गोविन्द … पूरा पढ्नुहोस् »

आगामी साता दुई नेपाली चलचित्र प्रदर्शन हुने

काठमाडौं । आगामी साता दुई नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन हुने तय भएको छ । हाल नेपाली चलचित्र ‘जारी’ र ‘डाकिनी’ … पूरा पढ्नुहोस् »

रहेनन् ‘महाभारत’का शकुनि

काठमाडौं । ‘महाभारत’ टेलिश्रृंखलामा शकुनिको भूमिका निभाएका गुफी पेन्टलको आज बिहान ९ बजे निधन भएको छ । केही दिनदेखि उनी मुटु र मृगौलाको रोगबाट पीडित थिए । गुफी सन् १९७५ … पूरा पढ्नुहोस् »

‘जारी’ चलचित्र प्रदर्शनको एकाउन्न दिन पूरा

काठमाडौँ। लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविर कथाकार उपेन्द्र … पूरा पढ्नुहोस् »

महाकालेश्वरमा पूजा गरेकाले प्रचण्डले पशुपतिमा अनिवार्य दर्शन गर्नैपर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिने भारत भ्रमणका क्रममा मध्यप्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरे । उनीसहित अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेत, भौतिक … पूरा पढ्नुहोस् »

बुढौलि साहित्य कार्यक्रम भक्तपुर खरीपाटीमा सम्पन्न

भक्तपुर । भक्तपुर बुढ्यौलि साहित्य समाजको आयोजनामा बाल साहित्य कार्यक्रम विध्यालय प्रतियोगितामा २९ जना भाइ बहिनिहरुले भाग लिएका थिए । सो कार्यक्रम क्वालिटि एकेडेमि ईङगलिस स्कुलको प्राङगणमा आयोजना गरीएको थियो … पूरा पढ्नुहोस् »

प्रचण्डले १०८ किलो रुद्राक्षले पूजाअर्चना गरेको महांकालेश्वर मन्दिरको विशेषता के हो ?

काठमाडौं । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनस्थित महांकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् । १२ ज्योतिर्लिंगमध्ये एक मानिने महांकालेश्वर मन्दिरमा काठमाडौंबाट लगिएको १०८ किलो विशिष्ट प्रकारको … पूरा पढ्नुहोस् »

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : बोर्ड अध्यक्ष केसी

काठमाडौं । चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ । बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा … पूरा पढ्नुहोस् »