क्यानडाविरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौँ । अनिल शाहले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि ओपनिंग गर्दै अनिलले ५१ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यस … पूरा पढ्नुहोस् »

नेपालले पहिलो विकेटमा कुशल भुर्तेल गुमायो

काठमाडौ । नेपालले पहिलो विकेट गुमाएको छ । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले पाँचौं ओभरमा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेल १३ रन बनाएर आउट … पूरा पढ्नुहोस् »

नेपाललाई क्यानडाले दियो २३३ रनको लक्ष्य

काठमाडौँ । क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । सिरिजको तेस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो । क्यानडाका … पूरा पढ्नुहोस् »

नेपाललाई पाँचौं सफलता, कुशलले लिए विकेट

काठमाडौँ । नेपालले पाँचौं विकेट लिएको छ । क्यानडाविरुद्धको खेलमा नेपालले ३७औं ओभरमा पाँचौं विकेट लिएको हो । नेपालका लागि कुशल मल्लले क्यानडाका २९ रन बनाएर खेलिरहेका हर्ष ठकेरलाई आउट … पूरा पढ्नुहोस् »

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो आईसीसी यू–१९ विश्वकपको उपाधि

काठमाडौं । भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले आईसीसी यू–१९ विश्वकपको उपाधि जितेको छ । २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो । अष्ट्रेलियाको उत्कृष्ट बलिङ … पूरा पढ्नुहोस् »

क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेल जारी , नेपाललाई तेस्रो सफलता

काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो खेल जारी रहेको छ । नेपालका लागि कुशल मल्लले क्यानडाका ३ रन बनाएर खेलिरहेका निकोलस किर्तोनलाई आउट गरेका छन । यसअघि नेपालका लागि … पूरा पढ्नुहोस् »

एथ्लेटिक्सका दीपक र राजपुरा पल्सर वर्षको उत्कृष्ट खेलाडी

काठमाण्डौं । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा एथ्लेटिक्सले शीर्ष तीन विधामा अवार्ड जितेको छ। वर्षको उत्कृष्ट महिला, पुरुष र प्रशिक्षकको गरी तीन अवार्ड एथ्लेटिक्सले पाएको छ। … पूरा पढ्नुहोस् »

यू–१९ विश्वकप : उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ । सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण … पूरा पढ्नुहोस् »

कतारले जित्यो एसियन कपको उपाधि

काठमाडौं । एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । शनिबार भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै कतारले उपाधि जितेको हो । कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरे । … पूरा पढ्नुहोस् »

महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो … पूरा पढ्नुहोस् »