नेपाल पुलिस क्लबले जित्यो पीएम कपको उपाधि

काठमाडौँ । नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको … पूरा पढ्नुहोस् »

आर्मीलाई आहारारा गोल्डकप उपाधी

काठमाडौं । २३औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा पाँचपटकको उपाधि विजेता थ्री स्टार क्लबलाई ३–० … पूरा पढ्नुहोस् »

नेपाल भारतसँग १३२ रनले पराजित

काठमाडौँ । नेपाल भारतसँग १३२ रनले पराजित भएको छ । यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा भारतले नेपाललाई १३२ रनको अन्तरले पराजित गरेको थियो । भारतले दिएको २९८ रनको लक्ष्य … पूरा पढ्नुहोस् »

आज आहा रारा गोल्डकप उपाधि भिडन्त

पोखरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामा स्थापित आहा रारा पोखरा गोल्डकपको प्रतियोगिताको २३औँ संस्करणको फाइनल खेल आज शनिबार हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र … पूरा पढ्नुहोस् »

भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

काठमाडौँ । भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन … पूरा पढ्नुहोस् »

भारतविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौँ । नेपालविरुद्ध भारतले तेस्रो विकेट गुमाएको छ । यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको भारतले तेस्रो विकेट गुमाएको छ । नेपालका लागि गुलशन झा … पूरा पढ्नुहोस् »

भारतले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दै छ ।  यस खेलमा भारतले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालले भारतविरुद्ध पहिला बलिङ … पूरा पढ्नुहोस् »

यू-१९ विश्वकपको सुपरसिक्समा भारतको सामना गर्दै नेपाल

काठमाडौँ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दै छ । नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो । सुपर सिक्सको पहिलो … पूरा पढ्नुहोस् »

भरतपुर मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक

भरतपुर,। भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ । आगामी माघ २६ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई दुईवटा समूहमा विभाजन गरिएका … पूरा पढ्नुहोस् »

नेपाल पुलिस क्लब अपराजित रहदै पीएम कपको फाइनलमा

काठमाडौँ । नेपाल पुलिस अपराजित रहदै पीएम कपको फाइनलमा पुगेको छ । विहिबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गरेपछि प्रतियोगितामा अपराजित हुदै … पूरा पढ्नुहोस् »