राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि … पूरा पढ्नुहोस् »

बालेन शाहलाई तत्काल स्पष्टीकरण नसोध्न उच्च अदालतले दियो आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ । न्यायाधीश धिरबहादुर चन्दको इजलासले बिहीबार बालेन शाहसँग स्पष्टीकरण माग … पूरा पढ्नुहोस् »

नेपाललाई दोस्रो ठुलो झड्का, भीम सार्की २ रन बनाउँदै आउट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालको दोस्रो विकेट पनि गएको छ । नेपालका भीम सार्की २ रन बनाउँदै दोस्रो विकेटका रुपमा आउट … पूरा पढ्नुहोस् »

वेष्ट इण्डिजविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपाल सुरुवाती झड्का, भुर्तेल ५ रनमा आउट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले सुरुवाती झड्का व्यहोरेको छ । नेपालका ओपनर कुशल मल्ल ५ रनमा आउट भएका छन् । … पूरा पढ्नुहोस् »

केन्द्रीय कारागारभित्र अवैध क्रियाकलाप, कैदीबन्दी छोरा हराएपछि बुबा मिडियामा

काठमाडौं । केन्द्रीय कारागार जगन्नाथ देवलमा रहेका कैदीबन्दीहरुलाई जेलर र चौकीदारहरुले अमानवीय व्यवहार गर्ने गरेको तथ्य बाहिरिएको छ । कैदी बन्दीहरुका आफ्न्तले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त … पूरा पढ्नुहोस् »

वेष्ट इण्डिजसँगको खेलमा नेपालले पायो ३४० रनको बिशाल लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको सातौं विकेट लिएको छ । छैटौं विकेटका रुपमा कप्तान साई होप पेभेलियन फर्किएका हुन् । … पूरा पढ्नुहोस् »

संसदीय समितिका कामकारबाही प्रभावकारी बन्न सकेनन् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापतिहरु चयन नहुँदा संसदीय कामकारबाही प्रभावकारी हुन नसकेको बताएका छन् । बिहिबार संसदीय समिति सभापति चयनका लागि राजनैतिक दललाई आग्रह गरेपनि बेवास्ता गरेपछि … पूरा पढ्नुहोस् »

साताको अन्तिम दिन सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य वृद्धि भएको छ । बिहीबार ४.७५ अंकले बढेको बजार २०५५.५३ विन्दुमा बन्द भएको छ । बिहीबार होटेल एण्ड टुरिजम उपसूचकमा ८.६५ … पूरा पढ्नुहोस् »

खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ- गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन् । राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको … पूरा पढ्नुहोस् »

होप र पुरनले वेस्टइण्डिजलाई सम्हाले

काठमाडौँ । नेपालविरुद्ध खराब शुरुवात गरेको वेस्टइन्डिजलाई कप्तान साइ होप र निकोलस पुरनले सम्हालेका छन् । ५५ रन बनाउदा तीन विकेट गुमाएको वेस्टइण्डिजका लागि ३० ओभरको खेल सकिदा कप्तान होप … पूरा पढ्नुहोस् »