जिम्बावेले टस जितेसँगै जिम्बावेविरूद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौँ । आजबाट जिम्बावेमा सुरू आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले घरेलु टिमविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ। घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि नेपालले पहिले … पूरा पढ्नुहोस् »

भारतीय टोलीको कञ्चनपुरमा अनाधिकृत सर्भे, रास्वपा सांसदले सरकारको ध्यानाकर्षण

काठमाडौँ । रास्वपा सांसद डोलप्रसाद अर्यालले भारतीय टोली कञ्चनपुर प्रवेश गरेर हाइवेको सर्भे गर्दा सुरक्षाकर्मीले जानकारी नै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय … पूरा पढ्नुहोस् »

बजेट प्रचारमुखी भन्दा यथार्थपरकः अर्थमन्त्री आले

काठमाडौं । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताएका छन । आर्थिक वर्ष २०८०\८१ को बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार समितिले अख्तियारका प्रमुख आयुक्त राईसहितका पदाधिकारी बोलाइए

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिले छलफलका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहितका पदाधिकारीलाई बोलाएको छ । आइतबार समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान … पूरा पढ्नुहोस् »

बाढीपहिरोको क्षति, उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले पूर्वी पहाडी क्षेत्रमा गएको बाढीपहिरोको क्षति, उद्धार र राहतबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा दीपक खड्का र योगेश भट्टराईले शनिबार रातिदेखि परेको अविरल … पूरा पढ्नुहोस् »

१६ दिनपछि इजलासमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की

काठमाडौँ । जेठ १७ गतेपछि इजलासमै नबसेका प्रधानन्यायाधीश हरिकृष्ण कार्की आइतबार इजलासमा बसेका छन् । प्रधानन्यायाधीशको प्रक्रिया सुरु भएलगत्तै इजलास छाडेका कार्कीले प्रधानन्यायाधीशको सपथ खाएलगत्तै इजलासमा बसेका हुन् । पछिल्लो … पूरा पढ्नुहोस् »

पूर्वी नेपालका यी नदीमा ठूलो बाढी आउने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले पूर्वी नेपालका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको भन्दै सतर्कता अपाउन आग्रह गरेको छ । महाशाखाले आइतबार बुलेटिन जारी गर्दै पाँचथर, ताप्लेजुङ र संखुवासभासहित … पूरा पढ्नुहोस् »

संखुवासभामा जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता

काठमाडौं । संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका ४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

ॐ हस्पिटल र दृष्टि आइ केयरको सहकार्य

काठमाण्डौं । काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्तरिय आँखा उपचार सेवाका लागि दृष्टि आइ केयर सिस्टमसँग सहकार्य गरेको छ । अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रममा दुबै संस्थाका प्रमुख … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफल … पूरा पढ्नुहोस् »