रिलायबल नेपाल लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज शुक्रबार साउन २६ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा … पूरा पढ्नुहोस् »

साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्से ५.१३ अंकले बढ्दा २०६६.०५ विन्दुमा बन्द भएको छ । यो ०.२४ प्रतिशतको … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको सेयर सर्वसाधारणलाई ३२ गतेबाट सेयर बिक्री

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि प्रिमियममा सेयर निष्कासन साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सेयर जारी गर्न लागेको छ । कम्पनीको जारी पुँजी ३ अर्ब २० करोड … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक तेस्रो दिन पनि घट्यो

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० … पूरा पढ्नुहोस् »

रिलायबल लाईफको प्रिमियम मूल्यमा खुल्यो आईपीओ

काठमाडौँ । आजदेखि रिलायबल लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको हो । आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको … पूरा पढ्नुहोस् »

आज दोस्रो दिन पनि घट्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ … पूरा पढ्नुहोस् »

साताकाे अन्तिम काराेबारकाे दिन नेप्सेमा झिनाे अंककाे सुधार , १ अर्ब ७८ करोडको कारोबार

काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०० अकंले बढेर २०८९.८४ बिन्दुमा बन्द भएको छ । आज … पूरा पढ्नुहोस् »

साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घट्यो 

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । घट्दो बजारमा पनि म्युचुअल फण्डका लगानीकर्ताहरुले भने कमाएका छन् । अन्य सबै उपसूचक राताम्य हुँदा म्युचुअल … पूरा पढ्नुहोस् »

५ दिनको गिरावटपछि नेप्से सामान्य अङ्कको सुधार , १ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच … पूरा पढ्नुहोस् »

नेप्से २६ दशमलव १४ अङ्कले गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ बिन्दुमा सीमित भएको छ । विभिन्न दुई सय ६६ वटा कम्पनीको … पूरा पढ्नुहोस् »