महराले दिए सीआईबीलाई बयान

काठमाडौं । सुन प्रकरणमा पक्राउ परेका महराले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई वयान दिएका छन् । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सीआईबीले बयान लिएको हो । … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणमा पक्राउ महरासँग आज पनि बयान लिइँदै

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि … पूरा पढ्नुहोस् »

लुटपाट घटनामा प्रहरीसहित दुईजना पक्राउ

काठमाडौं । लुटपाटको घटनामा प्रहरी वृत्त बानेश्वरका एक प्रहरीसहित दुईजना पक्राउ परेका छन् । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले प्रहरी प्रभागलाई गोप्रो हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बुढानिलकण्ठको प्रहरी प्रमागलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ । बैंकका सामान्य सेवा, बिसीसी तथा सिएसआर विभाग प्रमुख सुशिल … पूरा पढ्नुहोस् »

अनलाइन क्यासिनो खेलाउने चार पक्राउ

काठमाडौं । क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता … पूरा पढ्नुहोस् »

कृष्णबहादुर महरा सीआइबीको नियन्त्रणमा

रुपेन्देही । पूर्वसभामुख तथा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनसन्धान ब्यूरो (सीआइबी) ले नियन्त्रणमा लिएको छ । आज (सोमबार) रूपन्देहीबाट नियन्त्रणमा लिइएको हो । सुन तस्करी जाँचबुझ … पूरा पढ्नुहोस् »

शिशु चोरी गर्ने मनकुमारीलाई डेढ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी गरी प्रहरी हिरासतमा रहेकी दैलेखकी मनकुमारी सिंहलाई डेढ लाख धरौटीमा छोड्न आइतबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश गरेको छ । फागुन … पूरा पढ्नुहोस् »

सीआईबि प्रमुखमा ज्ञवाली

काठमाण्डौं । सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबि) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदले ज्ञवालीलाई सीआईबि प्रमुखमा पठाउने निर्णय गरेको … पूरा पढ्नुहोस् »

जाँचबुझ आयोगको प्रतिवेदनमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगको … पूरा पढ्नुहोस् »