नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल … पूरा पढ्नुहोस् »

६० किलो सुन प्रकरण : थप एकजना प्रहरीको नियन्त्रणमा

काठमाडौं । त्रिभुवन विमानस्थल हुँदै अवैध रुपमा नेपाल भित्रिएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई नियन्त्रण्मा लिएको छ । प्रहीको नियन्त्रणमा … पूरा पढ्नुहोस् »

विमानस्थल भन्सारका अधिकृतसहित १३७ कर्मचारीले मागे सामूहिक सरुवा

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत् कर्मचारीहरूले काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेका छन् । विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ३५ अधिकृतसहित १३७ कर्मचारीले एकैसाथ सरुवा … पूरा पढ्नुहोस् »

सुन तस्करीको अनुसन्धान गर्न एसएसपी दिनेश हङकङ जाँदै

काठमाडौं । नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जना उच्च अधिकृतलाई हङकङ पठाउने तयारी गरेको छ । सिआइबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक … पूरा पढ्नुहोस् »

अश्लील भिडियो बनाएर फेसबुकमा पोस्ट गर्ने पक्राउ

काठमाडौं । नक्कली फेसबुक आईडीमा अश्लील फोटो तथा भिडियो राखेर चरित्र हत्या गरेको आरोपमा एकजना युवक भक्तपुरका २५ वर्षीय सुसन चौगुठीलाई पक्राउ परेका छन् । प्रहरीका अनुसार उनले सुरुमा सामाजिक … पूरा पढ्नुहोस् »

बालिका बलात्कार आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ

तनहुँ । बालिका बलात्कार आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ ऋषिङ गाउँपालिका–७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन् … पूरा पढ्नुहोस् »

भक्तपुर र उदयपुरबाट बलात्कार आराेपमा दुई जना पक्राउ

काठमाडाैं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नरेफाट बस्ने ईलाम, ईलाम नगरपालिका-९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । भण्डारीले … पूरा पढ्नुहोस् »

बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएकोे छ । नुवाकोट जिल्लाको साविक कबिलास गाबिस–७ हाल परिवर्तित पञ्चकन्या गाउँपालिका–२ स्थायी घर … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : दुई जना प्रतिवादीको बयान सकियो, आज थप तिनजनाको बयान लिदै

काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा दुई जना प्रतिवादीको बयान भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सोमबार दुई जनाको बयान … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : थुनुवासँग आज पनि बयान लिइँदै

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरुको बयान आज पनि जारी रहनेछ । सोमबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको बयान आज पनि हुने भएको हो … पूरा पढ्नुहोस् »