वडादसैँको आज पाँचौँ दिन शक्तिपीठहरुमा स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं । नेपालीको महानचाड वडादसैँको आज पाँचौँ दिन देशभरका शक्तिपीठहरुमा स्कन्दमाताको विशेष पूजा गरिँदै छ । आज खासगरी स्कन्दमाताको विशेष पूजा गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा … पूरा पढ्नुहोस् »

गाउँघरमा पनि देखिन छाडे ढिकी र जाँतो

भोजपुर । दशकौँअघिसम्म गाउँघरमा कुटानी, पिसानीका लागि प्रयोग हुने ढिकी, जाँतो लोप हुन थालेका छन् । कुटानी, पिसानीको सहज माध्यमका रुपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस मध्यपुर नगर समितिको अतिथिलाई समय् बजि कार्यक्रम

भक्तपुर । बागमती प्रदेश कार्यसमिति प्रशिक्षण विभागको अभिमुखिकरण कार्यक्रम समापन पश्चात् अतिथि एवम् कार्यक्रममा सहभागी सबै नेताहरुलाई नेपाली कांग्रेस मध्यपुर नगर समितिले नेवारी समय बजि (सुकु भ्वय) भोजको आयोजना गर्‍यो … पूरा पढ्नुहोस् »

कर्णालीमा वार्षिक १९ हजार ११६ मेट्रिक टन खाद्यान्न अपुग

सुर्खेत । कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको पाइएको छ । कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार प्रदेशमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक … पूरा पढ्नुहोस् »

इजरायलको युद्धभूमिबाट फर्किएका नेपाली भन्छन्, ‘स्वदेश आइपुग्दा धेरै खुसी छौं’

कञ्चनपुर । द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा नेपाली नागरिक निकै खुसी भएका छन् । इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् । स्वदेश फर्किन पाउँदा … पूरा पढ्नुहोस् »

गाजाको अस्पतालमा गरिएको आक्रमणमा एमालेद्वारा निन्दा र भर्त्सना

काठमाडौं । नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ । इजरायल र प्यालेष्टाइनको हमास समूह विच भइरहेको युद्धका क्रममा गएराति अस्पतालमा आक्रमण भएको थियो … पूरा पढ्नुहोस् »

थारू बस्तीमा दसैँको रौनक

दाङ । बडादसैँमा मात्र नाचिने थारूको सखिया र झुम्रा नाच सुरु भएको छ । सखिया र झुम्राको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा(सखिया नाचमा बजाइने बाजा)को आवाजले थारू गाउँमा अहिले बेग्लै … पूरा पढ्नुहोस् »

ढिलासुस्तीले थलिए म्याग्दीका सडक योजना

म्याग्दी । म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत आठ किलोमिटर दूरीको लाम्पाटा–दरवाङ खण्ड २०७८ जेठ महिनामा कालोपत्र गर्ने लक्ष्यसहित २०७६ जेठमा ठेक्का सम्झौता भएको थियो । बिरुवा–क्याराभान जेभीले रु २२ करोड ५७ लाखमा … पूरा पढ्नुहोस् »

सत्ताइस हजारभन्दा बढी पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइयो

चितवन । जिल्लामा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ । तीमध्ये २२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भैंसी, एक … पूरा पढ्नुहोस् »

इजरायलविरूद्द इरानी विदेशीमन्त्रीको आक्रोस ‘दुष्ट इजरायलविरूद्द एक हुने बेला भयो’

तेहरान । गाजास्थित अस्पतालमा भएको आक्रामणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुध भएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल बम विष्फोटमा जियोनिस्ट शासनको भयानक … पूरा पढ्नुहोस् »