कामना सेवाद्वारा शाखारहित बैंकिङ सेवा

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले सिराहा जिल्लाको लक्ष्मीपुर पतारी–४ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित बिना रेमिटेन्सलाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा कायमै

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर नै एक प्रकारको उत्साह छाएको भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ । शेयर कारोबार हुने … पूरा पढ्नुहोस् »

दहचोकमा नबिल बैंकको शाखा विस्तार

काठमाडौँ । पछिल्लो समय तीब्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । यो सँगै बैँकको शाखा १४८ तथा एटिएम … पूरा पढ्नुहोस् »

फोनपेको सीईओमा सापकोटा नियुक्त

काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणाली फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले सापकोटालाई सीईओको पदमा नियुक्त गरेको हो । सापकोटा … पूरा पढ्नुहोस् »

पूर्वगभर्नर रावललाई सम्मान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७ औं वार्षिक उत्सवमा विभिन्न समयमा उत्कृष्ट कार्य गरेका कर्मचारीहरूलाई सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा नेपालको अर्थतन्त्र विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पूर्वगभर्नर तिलकबहादुर … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचकमा झिनो अङले सुधार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार सामान्य सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका … पूरा पढ्नुहोस् »

सेयर बजार : नेप्से परिसुचक १५ अंकले गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) मा १५ दशमलव २ अंकको गिरावट भइ दुई हजार तीन सय ७१ मा कारोबार बन्द भएको छ । सेयर कारोबारसँगै … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटलको अध्यक्षमा पाण्डे

गरिमा क्यापिटलको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन् । क्यापिटलको साधारणसभाले सञ्चालकमा पाण्डे बाहेक रमाकान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठलाई चयन गरेको छ । क्यापिटलले … पूरा पढ्नुहोस् »

मुक्तिनाथका ग्राहकलाई भरतपुर टाउन रेसिडेन्सीमा छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका कार्डवाहक र अनलाइन बैंकिङबाट कारोबार गर्नेले भरतपुर टाउन रेसिडेन्सीमा छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरू … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकद्वारा अस्पताल र स्कुललाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरूलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश … पूरा पढ्नुहोस् »