आईपीओ जारी गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असारभित्रै प्राथमिक सार्वजनकि निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले २०७९ असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री तयारी गरेको हो … पूरा पढ्नुहोस् »

प्राइम लाइफ इन्स्योरेन्स कास्कीको लेखनाथमा

काठमाडौँ । प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा खोली सेवा सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले उक्त कार्यालयको उद्घघाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो … पूरा पढ्नुहोस् »

रिलायबल लाइफको बोनस दर सार्वजनिक

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत … पूरा पढ्नुहोस् »

मैले यो यात्रालाई दुई देशसम्म जोड्न सकेको छु : भारतीय साइकलयात्री लुइँटेल

काठमाडौँ । महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुइँटेल दमकमा आइपुगेका छन् । आसामबाट सुरु गरेका उनले साइकलयात्रा नौ दिनका … पूरा पढ्नुहोस् »

बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइयो

काठमाडौँ । बीमा समितिले समितिको बोर्ड बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको पुँजी साढे २ अर्ब पु¥याएको हो … पूरा पढ्नुहोस् »