गायक राजेश पायल राई रिहा

काठमाडौं । गायक राजेश पायल राई रिहा भएका छन् । मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छोडेको हो। आइन्दा … पूरा पढ्नुहोस् »

१९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा

काठमाण्डौं । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन्। प्रहरी प्रधान कार्यालयको बुधबार बसेका बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १९ जना इन्स्पेक्टरलाई … पूरा पढ्नुहोस् »

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण

काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई … पूरा पढ्नुहोस् »

डीएसपी ठगबहादुर भ्रष्टाचारी ठहर

काठमाण्डौं । विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका … पूरा पढ्नुहोस् »

अवैधरुपमा भारतीय कुखुरा भित्रिँदा नेपाली व्यवसायी मारमा

राँझा (बाँके)। भारतबाट अवैधरुपमा कुखुराको तस्करी हुँदा यहाँका व्यवसायी पीडित भएका छन् । यहाँस्थित नेपाल–भारत मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि अवैधरुपमा भित्रि बाटो प्रयोग गरी भारतीय कुखुरा, … पूरा पढ्नुहोस् »

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ । बंगलादेशको गृह मनत्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थप गरिएको जनाएको छ … पूरा पढ्नुहोस् »

बङ्गलादेशका पाँच नागरिक काठमाडौँमा पक्राउ

काठमाडौं । प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने … पूरा पढ्नुहोस् »

होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे

काठमाडौँ । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न … पूरा पढ्नुहोस् »

सीआईबीमा कार्यरत चार प्रहरी निरीक्षक तानिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थप चार प्रहरी निरीक्षक (इन्स्पेक्टर) तानिएका छन् । ६० किलो सुन तस्करी र भेपको सुन तस्करीमा कमजोरी देखिएपछि सीआईबीका … पूरा पढ्नुहोस् »

होलीमा उपत्यकामा नौं सय प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित … पूरा पढ्नुहोस् »