फेसबुक मेसेन्जरबाट अब एचडी तस्वीर पठाउन सकिने

फेसबुक मेसेन्जरबाट तस्वीर तथा भिडियो पठाउँदा त्यसको गुणस्तर घट्ने हुँदा हामीलाई दिक्क लाग्छ। तर, अबदेखि यस्तो चिन्ता मान्नु नपर्ने भएको छ । किनकि मेसेन्जरबाटै अब उच्च गुणस्तरीय अर्थात् एचडी क्वालिटीका … पूरा पढ्नुहोस् »

स्मिथ एन्ड स्मिथबाट रेमिट्यान्स पठाउँदा हरेक हप्ता १० हजार जित्न सकिने

काठमाडौं । रोमानियाको स्मिथ एन्ड स्मिथमार्फत रेमिट्यान्स पठाउँदा एक लाख रुपैयाँसम्म जित्न सकिने भएको छ । बैंक खाता, ईसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तैपिछे १० हजार र बम्परमा एकजनाले … पूरा पढ्नुहोस् »

नागरिक लगानी कोषले ल्यायो नयाँ मोबाईल एप

काठमाडौं । नागरिक लगानी कोषले नयाँ मोबाईल एप सीआईटी मोबाइल एप सञ्चालनमा ल्याएको छ । कोषले सहभागीहरुको सहजताको लागि उक्त नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो । यससँगै पुरानो … पूरा पढ्नुहोस् »

नेपाल टेलिकम र सर्वोच्च अदालतबीच सम्झौता

काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच बुधबार सम्झौता भएको हो । … पूरा पढ्नुहोस् »

एनसेल र महिला उद्यमी महासंघ नेपालबीच सहकार्य

काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालबीच देशभर महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास … पूरा पढ्नुहोस् »

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर … पूरा पढ्नुहोस् »

अमेरिकामा टिकटकको वार्षिक आम्दानी १६ अर्ब डलर कमाइ

गत वर्ष सन् २०२३ मा टिकटकले अमेरिकामा १६ अर्ब डलर आम्दानी गरेको रिपोर्ट सार्वजनिक भएको छ । खासगरी किशोर किशोरी तथा युवापुस्ता (जेनेरेसन जेड) का बीचमा व्यापक लोकप्रियताले टिकटकको आम्दानी … पूरा पढ्नुहोस् »

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक डाटा प्रयोग गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिने भएको छ । एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट

काठमाडौं । सिन्धुलीमा सुनकोसी गाउँपालिका–१, दुम्जा स्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट भएको छ । वाग्मती प्रदेशका प्रहरी प्रमुख डीआईजी विष्णु केसीका अनुसार विस्फोट कसले गराएको भन्ने पुष्टि भएको … पूरा पढ्नुहोस् »

एनसेल र ईएन्ड इन्टरनेसनलबीच समझदारी

काठमाडौं । एनसेलले ईएन्ड इन्टरनेसनलसँग समझदारी गरेको छ । ग्राहकका लागि उत्कृष्ट डिजिटल एवम् नलेज सेयरिङ सम्बन्धी गतिविधि सञ्चालन गर्न ईएन्ड इन्टरनेसनलसँग समझदारी भएको एनसेलले जनाएको छ । बार्सिलोनामा बुधबार … पूरा पढ्नुहोस् »