अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका श्रेष्ठले जिते स्वर्ण

काठमाण्डौं । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले स्वर्ण पदक जितेका छन्। उनले ८४ केजीमाथिको तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन्। दिवसले फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउँदै स्वर्ण जिते। … पूरा पढ्नुहोस् »