आईसीटी अवार्डमा सर्वोत्कृष्ट छान्‍न पब्लिक भोटिङ र फिल्ड भिजिट हुने

काठमाडौं। सञ्‍चार तथा सूचना प्रविधि क्षेत्रको आईसीटी अवार्ड कार्यक्रम अन्तर्गत यसवर्ष विभिन्न ३ वटा विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ। स्टार्टअप आईसीटी अवार्ड २०२३, प्रडक्ट आईसीटी अवार्ड २०२३ र … पूरा पढ्नुहोस् »