ललितपुर–१ कांग्रेसका राणाको अग्रता कायम

काठमाडौँ । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्रता कायम राख्नुभएको छ । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उहाँले … पूरा पढ्नुहोस् »