बहुमत गठबन्धनको पक्षमा आउने : कांग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव् प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना … पूरा पढ्नुहोस् »