केशव दुलालको बयान– ओलीका स्वकीय सचिवलाई एक करोड दिएँ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड नगद बुझाएको बयान दिएका छन् । जिल्ला सरकारी … पूरा पढ्नुहोस् »