क्यान महासंघको आयोजनामा भदौ ३१ गते ‘नेपाल ब्लकचेन कन्क्लेभ’ आयोजना

काठमाण्डौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आगामी भदौ ३१ मा नेपाल ब्लकचेन कन्क्लेभ हुने भएको छ । ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् … पूरा पढ्नुहोस् »