साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनको आग्रह

काठमाडौँ । सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ । गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको … पूरा पढ्नुहोस् »

राजनीतिक परिवर्तनलाई स्थायी बनाउने संकल्प गठबन्धनसँग छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि आर्थिक विकास र समृद्धिको योजनालाई सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन् । वाम–लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं … पूरा पढ्नुहोस् »

लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती रहेको बताए । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ निर्वाचन क्षेत्र … पूरा पढ्नुहोस् »

छठ पर्वसम्म चुनावी प्रचारप्रसार र घरदैलो गर्न रोक, गठबन्धनले भेला गर्ने

काठमाडौं । एक साताअघि नै प्रत्यक्षतर्फ मनोनयन दर्ता गरेका उम्मेदवारहरूलाई आउँदै गरेका मुख्य चाडहरू तिहार, नेपाल सम्वत्‌को नयाँ वर्ष र छठ पर्वसम्म मतदाता भेट्न र घरदैलो गर्न यो पटक निर्वाचन … पूरा पढ्नुहोस् »

लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन : भट्टराई

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले … पूरा पढ्नुहोस् »

लोकतन्त्रको हितका लागि गठबन्धन : गृहमन्त्री खाण

काठमाडौँ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेकामा जोड दिएका छन् । उनले भने, “कतिपयलाई रुचिकर नहुन सक्छ । पार्टी र लोकतन्त्रको हितका लागि … पूरा पढ्नुहोस् »

गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताए । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज … पूरा पढ्नुहोस् »

गठबन्धनले दुई दिनभित्रमा सिट बाँडफाँट मिलाउन सक्छ ?

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेर सिटबाँडफाँटमा जुटेका सत्ता गठबन्धनका दलहरु ‘सकस’ मा परेका छन् ।  गठबन्धन सरकारले मंसिर ४ गते निर्वाचन घोषणा … पूरा पढ्नुहोस् »

गठबन्धनमा उठाइने सैद्धान्तिक प्रश्न

काठमाडौँ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भएपछिको दोस्रो आम निर्वाचन २०७९ मंसिर ४ गते हुने भएको छ । संविधानसभा द्वारा निर्माण गरिएको वर्तमान संविधान घोषणा हुँदादेखि नै विबादित रहंदै … पूरा पढ्नुहोस् »

नागरिकता विधेयकलाई प्रक्रियामा लैजान गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई तत्काल प्रक्रियामा लैजाने निर्णय गरेको छ । मंगलबार बसेको गठबन्धन बैठकमा राष्ट्रपतिबाट फिर्ता आएको … पूरा पढ्नुहोस् »