गुटेरेसले नेपाल भ्रमण गरेपछि मात्र परराष्ट्रमन्त्री साउदले अमेरिका भ्रमण गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण पछि मात्र परराष्ट्रमन्त्री एनपी साउदको अमेरिकाको भ्रमण गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस आगामी कार्तिक ११ गते राति … पूरा पढ्नुहोस् »