जुम्लामा चाडपर्वलक्षित बजार अनुगमन

जुम्ला । नेपालीको महान चाड बडादसैँ नजकिँदै गर्दा जुम्ला बजारमा अनुगमन सुरु भएको छ । दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, म्याद गुज्रेका अखाद्य वस्तु र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न संयुक्त … पूरा पढ्नुहोस् »