डुंगा दुर्घटनामा ३३ जनाको मृत्यु

एजेन्सीढाका । बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । दुर्घटनामा अझै केही वेपत्ता भएका बंगलादेशको प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले … पूरा पढ्नुहोस् »