दशैंभर तीन प्रकारको सेवा दिँदै आईएमई जनरल

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले दशैंभर विभिन्न प्रकारको बीमा सेवा दिने भएको छ । दशैंको अवसरमा असोज १६ गतेदेखि २१ गतेसम्म शाखा बन्द भएपनि इन्स्योरेन्सले भने भर्च्युअल रुपमा बीमालेख, बीमादावी … पूरा पढ्नुहोस् »