दोस्रो खेलमा आयरल्याण्ड ए माथि नेपाल ७१ रनले विजयी

काठमाडौँ । दोस्रो अभ्यास खेलमा नेपालले आयरल्याण्ड ए (वोल्भ्स) विरुद्धको सिरिज क्लीप स्वीप गरेको छ । आज मंगलबार सम्पन्न भएको दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सलाई नेपालले ७१ रनले पराजित गर्दै सिरिज … पूरा पढ्नुहोस् »