धानबालीमा ग्वारो रोगले पर्साका किसान चिन्तित

वीरगन्ज । धानबालीमा ग्वारो रोग फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा ग्वारो किराको समस्या फैलिएपछि किसान चिन्तित बनेका हुन् । गत भदौको … पूरा पढ्नुहोस् »