योग्य व्यक्तिलाई पदक दिइएको हो : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सरकारले योग्य व्यक्तिलाई पदक प्रदान गरेको बताए । गृहमन्त्री खाणले निर्वाचनलाई प्रभावित गर्नेगरी आफ्नो जिल्लाका मानिसहरुलाई पदक वितरण गरेको विपक्षीको आरोपको खण्डन गर्दै उनले रुपन्देहीमा … पूरा पढ्नुहोस् »