पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री सरिफलाई मोदीको बधाई

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिएका छन् । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो । मतदानमा व्यापक धाँधली … पूरा पढ्नुहोस् »