राजु मास्टर, बल्छीसहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौं । वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ … पूरा पढ्नुहोस् »