भारतसँगको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकताबद्ध हुनुपर्छ : सांसद सापकोटा

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन् । सांसद सापकोटाले भारतले नेपालको भूमिसहितको नक्सा आफ्नो नयाँ संसदमा … पूरा पढ्नुहोस् »