भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने

काठमाडौं । नेपालका धेरै स्थानहरुमा आइतबार मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी … पूरा पढ्नुहोस् »