मेटलाइफ नेपाल र एनसीएचएलबिच सम्झौता

काठमाडौं । मेटलाइफ नेपाल र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ । मेटलाइफले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचको लागि एनसीएचएलसँग सम्झौता गरेको हो । … पूरा पढ्नुहोस् »