राप्रपाको प्रदर्शनमा झडप, उपत्यकाको भद्रकाली क्षेत्रमा तनाव

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौँको भद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ । भृकुटीमण्डपबाट ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन … पूरा पढ्नुहोस् »