राप्रपा कार्यालय नभत्काउन उच्च अदालतको आदेश

काठमाडौ । धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय तत्काल नभत्काउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले … पूरा पढ्नुहोस् »