देशका अधिकांश प्रदेशमा वर्तमान सत्ता गठबन्धनको बहुमत पुग्ने

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । अहिलेसम्मको परिणामअनुसार देशका अधिकांश प्रदेशमा वर्तमान सत्ता गठबन्धनको बहुमत पुग्ने देखिएको छ । समानुपातिकतर्फको अन्तिम मतपरिणाम आउन … पूरा पढ्नुहोस् »