वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवमा प्रभातफेरी

काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंकले ५८औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट ुवित्तीय साक्षरताका लागि प्रभातफेरीु कार्यक्रमको आयोजना गरिएको छ । बैंकका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »